विषय
प्रविधि र डिजिटल संसारका समाचार
सरकारले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) नीति कार्यान्वयनमा ल्याइरहेको छ। सञ्चार मन्त्रालयअन्तर्गत राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आइसकेको छ भने आगामी पाँच वर्षभित्र सबै प्रदेशमा एआई उत्कृष्टता केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ।
२०२६ जुन १०