विषय
चलचित्र, सङ्गीत र मनोरञ्जन जगतका समाचार
पहाडी सहर बान्दिपुरको टुँडिखेलमा आयोजित नेपथ्यको ठूलो कन्सर्टमा हजारौंको सङ्ख्यामा दर्शक जुटेका थिए, जसले सहरको साँस्कृतिक तथा सांगीतिक पर्यटन सम्भावनालाई थप उजागर गरेको छ।
२०२६ फेब्रुअरी १५