विषय
शिक्षा नीति र विद्यार्थी सम्बन्धी समाचार
मन्त्रिपरिषद् पुनर्संरचनाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विभाजन गरी 'शिक्षा तथा खेलकुद मन्त्रालय' र 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गरी दुई मन्त्रालय गठन गरिएको छ।
२०२६ मे १३